सुन्दर डिजिटल निमन्त्रणा
Create beautiful invitations. Share anywhere.
॥ श्री गणेशाय नमः ॥
हार्दिक निमन्त्रणा
तपाईंको नाम
माघ १५ गते
काठमाडौं
॥ श्री गणेशाय नमः ॥
हार्दिक निमन्त्रणा
हाम्रो खुशीको अवसरमा उपस्थित भई हामीलाई उत्साहित बनाइदिनुहुन हार्दिक निमन्त्रणा।
तपाईंको नाम
मिति: माघ १५ गते, शनिबार
स्थान: काठमाडौं, नेपाल
समय: दिउँसो ४ बजे
॥ श्री गणेशाय नमः ॥
हार्दिक निमन्त्रणा
हाम्रो खुशीको अवसरमा सम्पूर्ण आफन्त, परिवारजन र इष्टमित्रहरूसँग भेटघाट गर्ने कार्यक्रममा उपस्थित भई हामीलाई उत्साहित बनाइदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौँ।
तपाईंको नाम
निमन्त्रक: परिवार
२ मिनेटमा आफ्नो निमन्त्रणा बनाउनुहोस्
कसरी काम गर्छ?
फारम भर्नुहोस्
कार्यक्रमको विवरण राख्नुहोस्
लिंक पाउनुहोस्
तुरुन्तै निमन्त्रणा तयार
शेयर गर्नुहोस्
WhatsApp, Viber मा पठाउनुहोस्
किन निमन्त्रणा?
व्यक्तिगत नाम
हरेक पाहुनाको लागि आफ्नै नाम देखिन्छ
लाइभ काउन्टडाउन
कार्यक्रममा कति समय बाँकी छ
Google Maps
एक क्लिकमा स्थान खोल्नुहोस्
सबै डिभाइसमा
फोन, ट्याब्लेट, कम्प्युटर सबैमा राम्रो
विवाह · ब्रतबन्ध · पास्नी · बर्थडे · पूजा · भोज